राष्ट्रपति पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’बीच भेट, भ्रमणबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ प्रधानमन्त्री ‘प्रचण्ड’ र राष्ट्रपति पौडेलबीच र शीतल निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले...