स्वास्थ्य बीमा समस्याबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमाका विषयमा छलफल गर्न आज (बुधबार) सरोकारवाला पक्षहरूको बैठक बोलाएकी हुन् । बैठक...