प्रधानमन्त्री कार्कीले दसैंको टिका जमरा नलगाउने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन जेड आन्दोलनमा अनेकौं युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टिका-जमरा नलगाउने र नागरिकलाई समेत टिका...