निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई...