‘मोही माग्ने ढुंग्रो लुकाउने आवश्यक छैन, ओलीको नेतृत्व अझै आवश्यक भएकाले विधान संशोधन गरेका हौँ’ : विष्णु रिजाल
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल अध्यक्ष बनाउनुपर्ने भएकैले विधानको कतिपय व्यवस्था संशोधन गरिएको प्रष्ट पारेका छन् । मानव अधिकार एलायन्सका इन्चार्ज...