पाँच मन्त्रीको नाम सिफारिस, शपथ भोलि हुने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक र त्यसपछिको छलफलपछि ती नामहरू राष्ट्रपति समक्ष पठाइएको हो। सिफारिस भएकामध्ये...