‘न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ’- प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा...