मन्त्रिपरिषद् बैठक आज साँझ, शिक्षक आन्दोलन टुंग्याउने तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यो बैठकमा शिक्षक आन्दोलनका मागहरू टुंग्याउने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको...