प्रधान न्यायाधीश राउतको दाबी : ‘न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न दिँदैनौँ’
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने बताएका छन् । सर्वोच्च अदालतमा आज नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष...