प्रधान न्यायाधीश नियुक्ति विवादसँग सम्बन्धित रिट दर्तामा सर्वोच्च प्रशासन अनिर्णीत
काठमाडौँ । सर्वोच्च अदालतमा भावी प्रधान न्यायाधीशसँग सम्बन्धित विषय उठाइएका केही रिट निवेदन दर्ता प्रक्रियामा प्रशासनिक स्तरमै अन्योल देखिएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले...