सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्डका रूपमा रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७४औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधान...