सरकारी उद्योग घाटामा जानुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ माग
काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारी उद्योग घाटामा जानुको कारण माग गरेका छन् । सरकारी उद्योग घाटामा जाने अवस्था बनाउने अनि निजी उद्योगसँग कर लिने नीति विरोधाभासपूर्ण...