काँग्रेसले द्वन्द्व र मुठभेडको अवस्था चाहेको एमाले नेता बर्तौलाको दाबी
काठमाडौँ । सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको विषय निरूपण गर्न छलफल बाक्लिँदै जाँदा सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबीच झन् तनाव चुलिएको छ। काँग्रेसले गिरिबन्धु टी-इस्टेटको जग्गा...