‘सहकारी मुद्दालाई राजनीतिकरण गरेर रविलाई दुःख दिइयो’ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । भण्डारी निवास भंगालमा पुगेर झाले भण्डारीसँग भेट गरेका हुन् । भण्डारीलाई करिब २ घण्टा छलफल...