एक वर्षमा जवानदेखी डिआइजीसम्म एक हजार ८४८ प्रहरी कारवाहीमा
काठमाडौँ । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरी कर्मचारी विभागीय कारवाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत...