डीआईजीसहित ५९९ जनालाई प्रहरीले गर्यो विभागीय कारवाही
काठमाडौँ । सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिको उल्लंघन गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७-०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटकलगायत विभिन्न सामाजिक...