२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने

अ+ अ-

काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा जम्मा भएको बचत फिर्ता गर्ने प्रक्रिया आगामी जेठको पहिलो सातादेखि औपचारिक रूपमा सुरु गरिने भएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार सार्वजनिक गरेको कार्ययोजनामा उक्त तालिका समावेश गरिएको हो।

समितिका अनुसार प्रारम्भिक चरणमा माग दाबी पेस गरेका बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइनेछ। दाबी छुट भएका बचतकर्तालाई पुनः आवेदन दिनका लागि आगामी साउनको पहिलो सातासम्म समय खुला गरिने पनि जानकारी दिइएको छ।

यसैबीच कर्जा असुली प्रक्रियालाई थप प्रभावकारी बनाउन कानुनअनुसार कडाइ गर्ने निर्णय गरिएको छ। किस्ताबन्दीमा कर्जा तिर्ने लिखित प्रतिबद्धता जनाएर तोकिएको रकम जम्मा गर्ने ऋणीलाई निश्चित समय सुविधा दिइनेछ भने भुक्तानी नगर्ने ऋणीको नाम सार्वजनिक गर्ने, तीन पुस्ते विवरण प्रकाशन गर्ने र परिवारका सदस्यसमेतलाई कालोसूचीमा राख्ने व्यवस्था लागू गरिने समितिले जनाएको छ।

समितिका अनुसार हाल समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ। उक्त दायित्व व्यवस्थापनलाई प्राथमिकतामा राख्दै चरणबद्ध रूपमा भुक्तानी प्रक्रिया अघि बढाइने बताइएको छ।

0 Comments