प्रतिनिधि सभामा प्रधानमन्त्रीको दाबी-‘बजेट सन्तुलित छ’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलितरुपमा रहेको अवगत गराउँदै आगामी दिनमा माग र आपूर्तिबिचको सन्तुलित कायमका लागि थप प्रयास गरिने बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा...