बूढानीलकण्ठको बजेट: पर्यटन, पूर्वाधार र सुशासनमा जोड
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४४ करोड रुपैयाँको महत्वाकांक्षी बजेट सार्वजनिक गरेको छ। “स्वच्छ, शान्त, समृद्ध, पर्यटकीय नगर बूढानीलकण्ठ” को नारालाई आत्मसात् गर्दै नगर...