रूपान्तरणकारी बजेट आउने अर्थमन्त्री डा. वाग्लेको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले परम्परागत शैली तोड्दै रूपान्तरणकारी बजेट ल्याइने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटका लागि पृष्ठपोषण हुने गरी नेपाल आर्थिक पत्रकार समाज (सेजन)...