स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग तत्काल १५ अर्ब बजेट माग
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन् । आज...