२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बस्नेतले साइबर ब्युरोमा डेढ घण्टा बयान दिए

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले साइबर अपराधसम्बन्धी मुद्दामा केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा डेढ घण्टासम्म लिखित बयान दिएका छन्।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशनपछि बुधबार बिहान उनी ब्युरोमा उपस्थित भएर बयान दिएका हुन्। 

उनी बयान दिएर भर्खरै निस्किएको अधिकारीले प्रशासनलाई जानकारी दिएका छन् । 

ब्युरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित रूपमा सरकारी वकिल कार्यालयले पठाएका प्रश्नहरूको जवाफ दिएका हुन्।

स्रोतका अनुसार सरकारी वकिल कार्यालयले तयार पारेका प्रश्नमा बस्नेतले इन्कारी बयान दिएका छन्।

बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्। प्रारम्भिक अनुसन्धान अघि नबढेपछि केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार साइबर ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको हो।