हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद
काठमाडौँ । गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ उपत्यकाबाट...