प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन्। छलफलमा प्रदेशका सांसदहरू र प्रधानमन्त्रीबीच विकास आयोजना, सेवा प्रवाह र संघ-प्रदेश समन्वयसँग सम्बन्धित...