पृथ्वी राजमार्गको चाप कम गर्न त्रिशूली पारि वैकल्पिक मार्ग निर्माणको प्रस्ताव
काठमाडौँ । पृथ्वी राजमार्गमा बढ्दो सवारी दबाबलाई व्यवस्थापन गर्न वैकल्पिक सडक सञ्जाल निर्माणको आवश्यकता औँल्याउँदै सरकारसमक्ष नयाँ मार्ग प्रस्ताव गरिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले धार्के-गैँडाकोट...