सिन्धुलीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले शनिबार रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...