रसुवा बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धारमा परिचालन
काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि गृह प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। विपद्मा परेका नागरिकको उद्धार तथा सुरक्षा व्यवस्थापनलाई प्राथमिकता...