त्रिशूली-३ ‘ए’ सुरुङको ‘क्राउन’ भेटियो, क्यामेरा र अक्सिजन पठाउने काम सुरु
बाढीको लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा ड्रिलिङ गर्दा माथिल्लो भागको ‘क्राउन’ पहिचान भएको छ। सुरुङभित्रको अवस्था बुझ्न क्यामेरा र अक्सिजन पठाउने काम सुरु गरिएको छ। काठमाडौँ...