प्रधानमन्त्री उद्धार कोषका नाममा नक्कली क्यूआरबाट ठगी हुन सक्ने भन्दै राष्ट्र बैंकले गरायो सचेत
काठमाडौँ। नेपाल राष्ट्र बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा नक्कली क्युआर कोड तथा बैंक खाता प्रयोग गरी रकम संकलन गर्ने गतिविधि हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत...