पूर्वमन्त्री न्यौपानेसहित तनहुँका २२ उम्मेदवारको जमानत जफत
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुई निर्वाचन क्षेत्रमा कुल २२ उम्मेदवारको चुनावी जमानत जफत भएको छ। जमानत गुमाउनेमा नेकपा (एमाले)बाट तनहुँ-१ मा प्रतिस्पर्धा गरेकी पूर्वमन्त्री भगवती न्यौपाने पनि परेकी...