२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नायब सुब्बा पदको लागि परीक्षा भवन कायम

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।

आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गर्दै नायब सुब्बाको पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो ।

लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०००१-१०००६-०८२-८३ (खुला/समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदमा खोटाङ परीक्षा केन्द्रबाट दोस्रो चरण (द्वितीय र तृतीय पत्र)को परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको छ ।

हेर्नुहोस् सूचना:

0 Comments