परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय प्रक्रियामै
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणबारे अन्तिम निर्णय नभइसकेको बताएका छन्। उनले भारतीय पक्षबाट निम्तो आएको जानकारी दिँदै भ्रमणको मिति र औपचारिकता भने टुंगो...