घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक सरकारी अधिकृत र एक बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत...