नायव सुब्बासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीमा...