भ्रष्टाचार मुद्दामा वडा सचिवलाई विशेष अदालतले दियो सफाइ
काठमाडौँ । विशेष अदालतले घुस लिएको अभियोगमा मुद्दा खेपिरहेका पोखरा महानगरपालिका-१७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेविरुद्ध दायर भ्रष्टाचार मुद्दामा आरोप पुष्टि नदेखिएको निष्कर्षसहित सफाइ दिएको छ। सोही प्रकरणमा प्रतिवादी...