रास्वपा महाधिवेशन : विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्न पाउने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेशमा रहेका प्रतिनिधिहरूले मोबाइल एपबाटै मतदान गर्ने पाउने भएका छन् । विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरिएको हो...