राष्ट्रिय सभा निर्वाचन : मतदान सम्पन्न, देशभर ९५.६८ प्रतिशत मत खस्यो
काठमाडौँ । आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा देशभर उच्च सहभागिता देखिएको छ। निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये ९५.६८ प्रतिशतले मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। आयोगले उपलब्ध गराएको जानकारीअनुसार बिहान ९...