निर्धक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका हुन्...