मतपेटिकामा प्रहरीको हतियारबाट गोली पड्कियो, पुनः मतदान सुरु
काठमाडौँ । उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत कटारीस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र “ख” मतदान केन्द्रमा मतपेटिका सुरक्षार्थ खटिएको प्रहरी जवानको लोडेड हतियारबाट अचानक गोली पड्किँदा मतपेटिका क्षतिग्रस्त...