जनमतको समर्थन फिर्तापछि पनि मधेश सरकारलाई निरन्तरता दिने चार दलको निर्णय
काठमाडौँ । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मधेश प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार दलले गरेका छन्। आइतबार बसेको सत्तारुढ दलहरूको संयुक्त बैठकले...