उपेन्द्र यादव र मधेशका मुख्यमन्त्री सोनलबीच भेटवार्ता
काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलबीच भेटवार्ता भएको छ। मंगलबार बाराको कलैयामा अध्यक्ष यादव र मुख्यमन्त्री सोनलबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक...