मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने गठबन्धनमा सहमति
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् । जनमत पार्टी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।...