मन्त्रालयगत सचिवहरूलाई उपस्थित हुन विशेष संसदीय छानबिन समितिको निर्देशन
काठमाडौँ । रकमान्तरको विषयमा छानबिन गर्न मधेस प्रदेश सभाले गठन गरेको विशेष संसदीय छानबिन समितिले मन्त्रालयहरूका सचिवहरूलाई उपस्थित हुन निर्देशन दिएको छ। आइतबार विशेष संसदीय छानबिन समितिको बैठकको निर्णय अनुसार...