मधेशको जम्बो मन्त्रिपरिषद्विरुद्ध जसपा समर्थित युवा संघले निकाल्यो कुर्सी जुलुस
काठमाडौँ । मधेस प्रदेशको जम्बो मन्त्रिपरिषद्विरुद्ध जनकपुरधाममा जसपा नेपालका युवाहरूले कुर्सी जुलुस निकालेका छन् । जसपा नेपाल निकट समाजवादी युवा संघका कार्यकर्ताहरूले कुर्सी बोकेर मधेस सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।...