माध्यमिकी परिक्रमाले दुई देशबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउँछ : प्रदेश प्रमुख सुमित्रा सुवेदी
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले मिथिला माध्यमिकी परिक्रमा धार्मिक यात्राका साथै नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक सहिष्णुता बढाउने माध्यम रहेको बताएकी छन् । आज धनुषाको मिथिला...