प्रदेश सांसद सरोजकुमार सिंह उपभोक्ता समितिमार्फत भ्रष्टाचार अभियोगमा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँबाट खटिएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोजकुमार सिंहलाई पक्राउ गरेको छ। विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा जम्मा भएको...