मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएका तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन् । आज प्रदेश प्रमुख भण्डारीले मधेसमा पर्यटनको...