मौसम विभागले भन्यो- ‘एलनिनो प्रणालीका कारण यस पटक ढिला भित्रँदैछ मनसुन’
काठमाडौँ । नेपालमा यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन प्रणाली अझै नेपाल...