पर्यटकहरूको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिसहितको टोली अपर मनाङमा
मनाङ । लगातार भइरहेको वर्षासँगै आएको बाढी-पहिरो र क्षतिको क्रममा हिमाली जिल्ला मनाङमा रहेका पर्यटकहरूको अवस्थाबारे जानकारी लिन जिल्ला सुरक्षा समितिसहितको टोली अपर मनाङ पुगेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ)...