मन्त्रिपरिषद् बैठक : राष्ट्रपतिसमक्ष ५ वटा अध्यादेश सिफारिस गर्ने निर्णय
काठमाडौँ । सरकारले ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय...